IME Life New

नबिल सेक्युरिटिजले डाक्यो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल सेक्युरिटिज लिमिटेडको असोज १२ गते वार्षिक साधारण सभा हुने भएको छ । सभा काठमाडौंस्थित नबिल सेक्युरिटिजको रजिष्टर्ड कार्यालयको सभा कक्षमा गर्ने जनाएको छ । सभा बिहान ११ः३० बजे शुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले कम्पनीको नाम परिवर्तन गरी नबिल स्टक डिलर कायम गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS