Connect IPS
IME Life

माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले साउन ४ गतेदेखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार कित्ता आइपीओ विक्री गरेको थियो ।

तोकिएको अवधिभित्र माग गरेभन्दा बढी शेयर खरीद माग भएकाले १५ हजार जना आवेदकहरूलाई १० कित्ताका दरले भदौ १८ गते आइपीओ बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

शेयर बाँडफाँडको नतिजा विक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट, कम्पनकिो वेबसाइट, सिडिइस एण्ड क्लियरिङबाट संचालित वेबसाइबाट हेर्न सकिने जनाएको छ ।

साथै सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिएका वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बाँडफाँडमा नपरेको रकम सम्बन्धीत बैंक तथा वित्तीय संस्था मार्फत रोक्का रहेको रकम फुकुवा हुने जनाएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS