IME Life New

आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मगंलबार सुन चाँदीको भाउ घटेको छ। हिजो सोमबार प्रतितोला १ लाख १३ हजारमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ७ सयमा कारोबार भइरहेको नेपल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS