IME Life New

नेपाल क्लियरिङ्ग हाउसको संचालकमा अमित श्रेष्ठ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको संचालकमा अमित श्रेष्ठ नियुक्त भएका छन् । नेपाल क्लियरिङ्ग हाउसको भदौ १७ गते सम्पन्न संचालक समितिको बैंठकले फाइनान्स कम्पनीहरुका तर्फबाट आइसिएफसि फाइनान्स लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको हो।

यसअघि संचालक रहेका रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् रिक्त रहेको संचालक पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS