Connect IPS
IME Life

‘नाडा अटो शो २०२३’ को टिकेटिङ पार्टनरमा खल्ती

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ‘नाडा अटो शो २०२३’ को टिकेटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानी वालेट खल्तीले साझेदारी गरेको छ । अब प्रयोगकर्ताले ‘नाडा अटो शो २०२३’ को टिकट खल्तीमार्फत खरिद गरी एक्स्पोमा सहभागी हुन सक्ने खल्तीले जनाएको छ ।

भदौ २६ देखि ३१ सम्म आयोजना हुने नाडा एक्स्पोको टिकटदर विद्यार्थीका लागि १५० रुपैयाँ र अरूका लागि २ सय रुपैयाँ तोकिएको छ । टिकट बापतको शुल्क खल्ती एपबाट भुक्तानी गर्दा २० प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।

Prabhu
Crest

आयोजकका अनुसार यस वर्ष नाडा अटोमा १७ वटा चारपाङ्ग्रे, २३ वटा दुई पाङ्ग्रे, ६ वटा कमर्सियल भेहिकल कम्पनी, पाँच वटा बैंक तथा फाइनान्स कम्पनी र ३१ वटा स्पेयर पार्टस, लुब्रिकेन्ट र एसेसरिज गरी ८२ कम्पनीले आफ्ना उत्पादन प्रदर्शनी गर्नेछन् ।

सहभागीहरूले खल्तीको स्टल अवलोकन गरी खल्तीको विभिन्न अफर्सहरुको बारे सम्पूर्ण जानकारी प्राप्त गर्नेछन् र खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS