IME Life New

४ दिनपछि आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलबार सुन चाँदीको भाउ बढेको छ । हिजो सोमबार प्रतितोला १ लाख ११ हजार १ सयमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS