IME Life New

दुई कम्पनीले हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगबाट पाए अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएका छन् । विद्युत नियमन आयोगबाट यी दुवै कम्पनीले भदौ ७ गते हकप्रद शेयर निष्काशनको लागि स्वीकृति पाएका हुन् ।

आयोगले ङादी ग्रुप पावरलाई हाल कायम चुक्तापुँजी १ः१ अनुपातमा अर्थात सतप्रतिशत र आँखुखोला जलविद्युतलाई हाल कायम चुक्ता पूँजीको १ः१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ ।

Esewa
Crest

अब यी दुवै कम्पनीले हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछन् । धितोपत्र बोर्डबाट अनुमति पाएपछि यी दुवै कम्पनीले हकप्रद शेयर जारी गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS