IME Life New

आइएमई पेले ल्यायो विकेट टु विन अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एसिया कप क्रिकेट–२०२३ मा नेपालको सहभागिताको खुसियाली मनाउँदै ‘विकेट टु विन’ नामक अफर सार्वजनिक गरेको छ।

आज भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म ५ दिनसम्म चल्ने यो अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ‘एसियाकप’ प्रोमो कोडको प्रयोग गरी १५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

यसका साथै यो अफरमा सहभागी हुने ग्राहकमध्ये भाग्यशाली एकजनाले डिसहोमको फाइबर नेटको १ वर्षको निःशुल्क सब्सक्रिप्सन पनि जित्न सक्नेछन्।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। हेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS