Connect IPS
IME Life

बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ । बागमतीमा चल्ने यातायातको भाडादर पुनः बढेको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा बढेको सूचना जारी गरेको हो । ट्याक्सीको समेत भाडादर बढेको छ ।

अब सार्वजनिक सवारीसाधनमा ५ किलोमिटरसम्मको यात्रा गर्दा १९ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि १५ किमीसम्म भाडादर १८ रुपैयाँ थियो। यसैगरी, १० किलोमिटरसम्म २६ रुपैयाँ कायम गरिएको छ जुन पहिले २४ रुपैयाँ रहेको थियो । १५ किलोमिटरसम्मको २९ रूपैयाँबाट बढेर ३१ रुपैयाँ पुगेको हो ।

Prabhu
Crest

नयाँ भाडादर अनुसार २० किलोमिटरसम्म यातायात चढ्दा ३२ रूपैयाँबाट वृद्धि भएर ३५ रुपैयाँ तोकिएको छ । यस्तै, २० किलोमिटरभन्दा माथि ३७ रुपैयाँबाट वृद्धि हुँदा ४० रुपैयाँ पुगेको छ। ट्याक्सीको हकमा फ्याग डाउनको ५२ रुपैयाँ तोकिएको छ ।

45

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS