Connect IPS
IME Life

आज सोल्टी होटलको सर्वाधिक कारोबार हुँदा कसको कति भयो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो बढेको बजार साताको अन्तिम दिन आज घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव ५२ अंकले घटेर २,०१३ को विन्दुमा कायम भएको छ । आज १७ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २०६ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज १ अर्ब ५५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज घोराही सिमेन्टको ६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS