IME Life New

बजार बढ्दा यी हुन् सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो पनि बढेको बजारम आज पनि दोहोरो अंकको बृद्धि देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव ४७ अंकले बढेर २,०४५ को विन्दुमा कायम भएको छ । आज २०४ कम्पनीको शेयर मुल्य बढेको छ भने २० कम्पनीको शेयर मुल्य घटेको छ ।
आज १ अर्ब ५१ करोड रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै घोराही सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोल्टी होटलको ७ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफको ४ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS