IME Life
GBIME

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साताको पहिलो र दोस्रो दिन घटेको बजारमा आज भने दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ६९ अंकले बढेर २,०१५ दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज १८१ कम्पनीको शेयर मुल्य बढेको छ भने ४२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज १ अर्ब ३३ करोड २५ लाख रुपैयाँको शेयर कारोबार हुन्दा सबैभन्दा धेरै कुमारी बैंकको संस्थापक शेयर विक्री भएको छ । कम्पनीको २८ करोड ५९ लाख रुपैयाँ संस्थापक शेयर विक्री भएको हो । त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्सको ५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ४ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS