IME Life New

मनकामना इन्जिनियरिङको आइपीओ नतिजा यी ३ तरिकाबाट हेर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ नतिजा भने केही समयपछि हेर्न मिल्नेछ । कम्पनीको आइपीओ नतिजा यी तीन तरिकाबाट हेर्न सकिनेछ । आइपीओ नतिजा सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइट  http://iporesult.cdsc.com.np/  , बिक्री प्रबन्धकको वेबसाइट  https://bokcapital.com.np/  र मेरो शेयर एपबाट  https://meroshare.cdsc.com.np/#/login  हेर्न सकिनेछ ।

क्यापिटलका अनुसार आइपीओमा कुल १३ लाख १६ हजार ५२९ आवेदकबाट १ करोड ४३ लाख ६ हजार ७९० कित्ता शेयर माग भएको थियो। जसमा १३ लाख ११ हजार ५१७ आवेदकबाट परेको १ करोड ४२ लाख २४ हजार ७२० कित्ता शेयर सदर भएको थियो भने ५ हजार १२ आवेदकबाट परेको ८२ हजार ७० कित्ता बदर भएको थियो।

Esewa
Crest
मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी २ लाख २७ हजार ६६२ आवेदनले १० कित्ताका दरले शेयर पाउनेछन् भने सदर आवेदकमध्ये १० लाख ८३ हजार ८५५ आवेदकको हात खाली भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

20%
sad

दु :खी

60%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS