IME Life New

शेयरप्रो सेक्युरिटिजले ल्यायो मिस्ड कल सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयरप्रो सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं ६५) नेपालले ग्राहकलाई उत्कृष्ट सेवाको आफ्नो प्रतिबद्धता अनुरुप मिस्ड कल’ सेवा सञ्चालनमा ल्याएको छ। यस सेवाअन्तर्गत कम्पनीले दुईवटा मोबाइल नम्बरहरु सार्वजनिक गरेको छ।

पहिलो नम्बर ९८०२३६५००९ बाट अनलाइन ट्रेडिङसँग सम्बन्धित जानकारी प्राप्त गर्न सकिनेछ भने अर्को नम्बर ९८०२३६५०१५ बाट डिम्याटसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सकिनेछ। यो सेवा पूर्ण रुपमा निःशुल्क रहेको छ।

Esewa
Crest

कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जोकोही व्यक्तिले यो सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ।

यस कम्पनी उदीयमान शेयर दलाली सेवा प्रदान गर्ने कम्पनी हो। यस कम्पनीले गत जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी मिति गत असार २८ गतेबाट धितोपत्र दलाली र निक्षेप सदस्यको सेवा प्रदान गर्र्र्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS