Connect IPS
IME Life

धितोपत्र बोर्डबाट थप ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ५ वटा ब्रोकर कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गरेको छ । बोर्डको साउन ३२ गतेबसेको बैठकले थप ५ कम्पनीलाई लाइसेन्स प्रदान गरेको हो ।

दलाल व्यवसायीको अनुमतिपत्र पाउने संस्थाहरुमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज, र सनी सेक्युरिटिज हुन् । अब यी लाइसेन्स पाएका ब्रोकरहरुले नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट कारोबार सदस्यता र सिडीएससीबाट राफसाफ सदस्यता लिएपछि शेयर कारोबार गर्नेछन् ।

Prabhu
Crest

लाइसेन्स पाउनेमध्ये शनि सेक्युरिटिजले लाइसेन्स थप गरेको हो । यो पुरानो ४२ नम्बर ब्रोकर हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS