IME Life New

आज पनि घट्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य घटेको छ । गत बुधबार छापावला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज छापावला सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS