IME Life New

नेप्से २० अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ३१ अंकले घटेर २,०२५ दशमलव १२ को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको शेयर मुल्य बढेको छ भने आज १८५ कम्पनीको शेयर मुल्य घटेको छ । हिजो पनि घटेको बजारमा आज पनि गिरावट नै कायम भएको हो ।

आज १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, शिवम् सिमेन्टको ७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ५ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS