Connect IPS
IME Life

लगानीकर्ता कोइरालाको नेतृत्वमा भोलि धितोपत्र बोर्ड घेराउ गर्ने घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगानीकर्ताहरुले फेरि आन्दोलन गर्ने घोषणा गरेका छन् । भोलि साउन ३२ बिहीबार लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा नेपाल धितोपत्र बोर्ड घेराउ गर्ने भएका हुन् । लगानीकर्ताहरुले पूँजी बजारमा संकटमाथि संकट थप्ने धितोपत्र बोर्डका पदाधिकारी विरुद्ध प्रदर्शन गर्ने जनाएका छन् ।

‘पूँजी बजार ध्वस्त गर्ने षडयन्त्र विरुद्ध भोलि धितोपत्र बोर्ड, खुमलटार ठप्प पार्न जाऔं, विहान ठीक १० बजे, कोही नछुटौं, नत्र बर्बाद भनेर लगानीकर्ता कोइरालाले आफ्नो फेसबुक मार्फत स्ट्याटस लेखेका छन् ।

Prabhu
Crest

उनले भनेका छन् पूँजी बजार बचाउन फेरि मैदानमा नउत्रिई भएन, भोलि १० बजे सबै लगानीकर्ताहरु धितोपत्र बोर्डको कार्यालय खुमलटारमा भेला हौं । नत्र पूँजी बजार डुब्छ, के साना, के ठूला के संस्थागत सबैको लगानी खरानी हुनसक्छ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

59%

अचम्मित

4%

उत्साहित

4%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS