IME Life New

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति पुग्यो प्रतिलिटरको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेट्रोल र डिजेलको मूल्य वृद्धि भएको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको हो ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४ रुपैयाँ ५ पैसा प्रतिलिटर कायम भएको छ । भारतीय आयल निगमले मंगलबार पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल ३ रुपैयाँ ८५ पैसा र डिजेलमा ११ रुपैयाँ २४ पैसा वृद्धि भएर आएको थियो ।

Esewa
Crest
638277310039838571

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS