IME Life New

अरुण भ्यालीले हकप्रद निष्काशन गर्न बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गर्न बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले सेबोनमा गत साउन २४ गते निवेदन दिएको हो।  कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको शत प्रतिशत अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । सेबोनले अनुमति दिएपछि कम्पनीले १ः१ अनुपातमा हकप्रद विक्री गर्नेछ । अरुण भ्याली हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS