IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो सामान्य अंकले घटेको शेयर बजार आज भारी अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव ८० अंकले घटेर २,०४५ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज २० कम्पनीको शेयर मुल्य बढेको छ भने २०१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २ अर्ब १५ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको २० करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १८ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS