IME Life New

वार्षिकोत्सवको अवसरमा पारामाउन्ट मोटर्सले ल्यायो एक्सचेन्ज अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोरिस ग्यारेज (एमजी) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ। आफ्नो १००औँ वार्षिकोत्सवको अवसरमा एमजीले यस्तो एक्सचेन्ज अफर ल्याएको हो।

यस अफरअन्तर्गत ग्राहकले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन्।

Esewa
Crest

साउन २६ गतेदेखि भदौ २४ गतेसम्म लागू हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, बिरगन्ज, विराटनगरस्थित डिलरहरुमा उपलब्ध हुनेछ। यस अवधिमा ग्राहकले आफ्नो पुरानो गाडीको उच्चतम मूल्यांकन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्नेछन्।

पारामाउन्ट मोटर्स प्रालिका प्रतिनिधिले भने, ‘एमजी मोटर्सको १०० औँ वार्षिकोत्सवका अवसरमा हामीले यो अफर ल्याएका छौँ। हामीलाई यहाँसम्म आइपुग्न नेपाली ग्राहकले दिनुभएको साथ र विश्वासको अघि हामी सदैव आभारी छौँ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS