IME Life New

आजदेखि कारोबार शुरु भएका दुई हाइड्रोपावरको शेयर मुल्यमा सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजदेखि कारोबार शुरु भएका दुई हाइड्रोपावरको मुल्यमा सकारात्मक सर्किट लागेको छ । आजदेखि कारोबारमा आएका अपर साङ्गे हाइड्रोपावरको शेयर मुल्य ९ दशमलव ९८ प्रतिशतले बृद्धि भएर २७८ रुपैयाँ रहेको छ । त्यस्तै, थ्रीस्टार हाइड्रोपावरको शेयर मुल्य १० प्रतिशतले बृद्धि भएर २८० रुपैयाँ कायम भएको छ भने आज बाट नै कारोबार शुरु भएको घोराही सिमेन्टको शेयर मुल्य ८ दशमलव ९३ प्रतिशतले घटेको छ ।

स्पेशल प्रि ओपन सेसनमा घोराहीको शेयर प्रतिकित्ता ५६५ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो भने थ्रीस्टार हाइड्रोपावरको २५५ रुपैयाँ र अप्पर साङ्गेको २५३ रुपैयाँ ६० पैसामा पहिलो कारोबार भएको हो।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS