Connect IPS
IME Life

एनएलजी इन्स्योरेन्सले माग्यो धेरै संख्यामा कर्मचारी, दरखास्त पेश गर्न पाँच दिन बाँकी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शाखा र उपशाखाकाे इन्चार्ज पदका लागि केही स‌ंख्यामा दरखास्त आह्वान गरेकाे छ। यसैगरी अन्डरराइटरका लागि अधिकृत पदमा २ जना, र सहायक तथा बजार अधिकृत पदका लागी समेत  केही संख्यामा कर्मचारी नियुक्तका लागी आवेदन माग गरेको हो ।

अधिकृत पदका लागी कम्तीमा स्नातककाेत्तर तह उतीर्ण र ३ वर्षकाे कार्य अनुभव वा स्नातक तह उतीर्ण र ५ वर्षकाे अनुभव हुनुपर्ने शर्त छ । यसैगरी  सहायक तथा बजार अधिकृत पदका लागी स्नातक तह उतीर्ण र १ वर्षकाे कार्य अनुभव वा प्रमाण पत्र तह उतीर्ण र ३ वर्षकाे कार्य अनुभव भएकाे हुनुपर्ने शर्त छ ।

Prabhu
Crest

कुन कुन क्षेत्रका लागी आवेदन खुल्ला गरिएकाे भन्ने बारेमा सूचनामा केही उल्लेख छैन। इच्छुक उम्मेदवारले आफूलाई पायक पर्ने क्षेत्र आवेदनमा खुलाउन सक्नेछन् ।

ईच्छुक योग्य उम्मेदवारले साउन ३२ गतेभित्र आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS