IME Life New

एनएलजी इन्स्योरेन्सले माग्यो धेरै संख्यामा कर्मचारी, दरखास्त पेश गर्न पाँच दिन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शाखा र उपशाखाकाे इन्चार्ज पदका लागि केही स‌ंख्यामा दरखास्त आह्वान गरेकाे छ। यसैगरी अन्डरराइटरका लागि अधिकृत पदमा २ जना, र सहायक तथा बजार अधिकृत पदका लागी समेत  केही संख्यामा कर्मचारी नियुक्तका लागी आवेदन माग गरेको हो ।

अधिकृत पदका लागी कम्तीमा स्नातककाेत्तर तह उतीर्ण र ३ वर्षकाे कार्य अनुभव वा स्नातक तह उतीर्ण र ५ वर्षकाे अनुभव हुनुपर्ने शर्त छ । यसैगरी  सहायक तथा बजार अधिकृत पदका लागी स्नातक तह उतीर्ण र १ वर्षकाे कार्य अनुभव वा प्रमाण पत्र तह उतीर्ण र ३ वर्षकाे कार्य अनुभव भएकाे हुनुपर्ने शर्त छ ।

Esewa
Crest

कुन कुन क्षेत्रका लागी आवेदन खुल्ला गरिएकाे भन्ने बारेमा सूचनामा केही उल्लेख छैन। इच्छुक उम्मेदवारले आफूलाई पायक पर्ने क्षेत्र आवेदनमा खुलाउन सक्नेछन् ।

ईच्छुक योग्य उम्मेदवारले साउन ३२ गतेभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS