IME Life New

बोर्डबाट थप ३ ब्रोकरले पाए अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन वटा ब्रोकर कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्र दिएको छ । लाईसेन्स प्राप्त गर्ने ब्रोकर कम्पनीहरुमा जेबिएन सेक्युरिटिज, आरबिबि सेक्युरिटिज र सिविआईएल सेक्युरिटिज रहेका छन् ।

यीसँगै सेबोनबाट नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या ३२ पुगेको छ। यसअघि २९ वटा नयाँ कम्पनीले सेबोनबाट ब्रोकर लाइसेन्स पाइसकेका छन्।

Esewa
Crest

यसअघि सेबोनले ४३ कम्पनीहरुलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको थियो । अब ११ वटा कम्पनी ब्रोकर लाइसेन्सको पर्खाइमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS