Connect IPS
IME Life

कुनै पनि कारण सदन अवरोध भएको खण्डमा रास्वपाले वैठक भत्ता नलिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदहरुले कुनै पनि कारण सासद नचलेको र अवरोध भएको खण्डमा वैठक भत्ता लगायतका कुनै पनि सुविधा नलिने भएका छन् । सरकारले अनुसन्धान गरिरहेको अबैध सुन काण्डको सवालमा प्रमुख प्रतिपक्ष दलले उच्चस्तरीय छानविनको माग गर्दै सदन अबरुद्ध गरिरहेको कारण रास्वपाले यस्तो जनाएको हो ।

साथै रास्वपाले संसद् बैठक नियमित चलाउन सभामुखलाई पहलकदमी गर्न पनि आग्रह गरेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS