Connect IPS
IME Life

पोखरामा रियलमीको चौथो सर्भिस सेन्टर विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ । पोखरामा बढ्दै गइरहेको आफ्नो ग्राहक सङ्ख्यालाई ध्यानमा राख्दै उनीहरूलाई गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले यस सेवा केन्द्र खोलिएको रियलमीले जनाएको छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीका अनुसार नेपालभरि छरिएर रहेका समस्त ग्राहक वर्गहरूलाई राम्रो स्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरूप पोखरामा चौँथो सेवा केन्द्र स्थापना गरिएको हो । यस सेवा केन्द्र मार्फत ग्राहकहरूले स्मार्टफोन सम्बन्धी हरेक समस्याहरूको सहज रूपमा समाधान पाउन सक्नेछन् ।

Prabhu
Crest

त्यस्तै, रियलमी नेपालको आधिकारिक वितरक जगदम्बा मोबाइल र शंकर ग्रुपका एग्जिक्युटिभ डिरेक्टर सक्षम जाटियाले निरन्तररुपमा वृद्धि भइरहेको लोकप्रियताले रियलमीप्रतिको नेपाली ग्राहकहरूको विश्वासलाई झल्काएको बताए । यस नयाँ सेवा केन्द्रको उद्घाटनसँगै आफ्ना ग्राहकहरूलाई राम्रो स्तरको सेवा र सुविधा प्रदान गर्ने रियलमीको प्रयासलाई नयाँ उचाइमा पुर्याएको उनको भनाई छ ।

यस सेवा केन्द्रमा ग्राहकहरूले प्राविधिक सहयोग र असली पार्ट–पुर्जाहरू लगायत सफ्टवेयर सम्बन्धी मर्मत सेवाहरू प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यस सेवा केन्द्रमा दक्ष र तालिम प्राप्त कर्मचारीहरू छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS