IME Life New

सागर डिष्टिलरीको हकप्रदमा आवेदन दिने समय लम्बियो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले असार २० गतेदेखि विक्रीमा ल्याएको ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि अवधि थप भएको छ । कम्पनीले साउन ५ गतेसम्मका लागि हकप्रद शेयर निष्कासन गरेको थियो । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेपछि कमपनीको साउन २४ गतेसम्म अवधि थप गर्दा समेत माग बमोजिम आवेदन नपरेपछि अब भदौ १ गतेसम्मका लागि पुनः अवधि थप गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका ११ लाख २५ हजार कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । तोकिएको अवधिभित्र आफ्नो हक बमोजिमको हकप्रद शेयर खरीदका लागि आवेदन दिन कम्पनीले अनुरोध गरेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS