IME Life
GBIME

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव १३ अंकले बढेर २, ०६६ दशमलव ०५ को विन्दुमा कायम भएको छ । आज १०५ कम्पनीको शेयर मुल्य बढेको छ भने १०८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् । सिङगटी हाइड्रो इनर्जीका लगानीकर्ताले ७ दशमलव ४९ प्रशिततका दरले कमाएका छन् । श्वेत गंगा हाइड्रोका लगानीकर्ताले ६ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ५३ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS