IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव १३ अंकले बढेर २, ०६६ दशमलव ०५ को विन्दुमा कायम भएको छ । आज १०५ कम्पनीको शेयर मुल्य बढेको छ भने १०८ कम्पनीको शेयर मुल्य घटेको छ । आज २ अर्ब १५ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपर तामाकोशीको ११ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ८ करोड ४० लाखमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS