IME Life New

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ४१ दशमलव ०६ अंकले बढेर २,०६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । आज २ सय कम्पनीको शेयर मुल्य बढेको छ भने १८ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ । आज १ अर्ब ८८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आइएमई लाइफ कै शेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनकिो शेयर मुल्य ५९७ रुपैयाँ रहेको छ ।

त्यस्तै, शिवम् सिमेन्टको ८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल रिपब्लिक मिडियाको ७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको ५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS