Connect IPS
IME Life

अब डिशहोमका ग्राहकले मासिक १ सय रुपैयाँमा टिभी हेर्न पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिश मिडिया नेटवर्कले नयाँ अफर खुशीको बन्डेल संचालनमा ल्याएको छ । ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने गरी उक्त प्याकेज ल्याएको हो ।

अब डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र १०० रुपैयाँमा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिनेछ । यस्तै यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरि रहेका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर लिन सक्नेछन् ।

Prabhu
Crest

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी एचडी च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्नुहुनेछ । यस अफरको वारेमा थप जानकारी चाहिएमा ०१ ५९७०३६५ मा संम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS