IME Life New

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकमको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको छ। नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयले आज एक सूचना जारी गर्दै ढुवानीको क्रममा ती रिचार्ज हराएको जानकारी गराएको हो।

काठमाडौंबाट भैरहवा पठाउने क्रममा ‘नमस्ते’ ब्रान्डका रिचार्ज कार्ड हराएको जनाएको छ । सूचनामा उल्लेख भएअनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको छ।

Esewa
Crest

उक्त सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि आग्रह गरिएको छ। हराएको उक्त रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक र ग्राहकलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS