IME Life New

नेपाल टेलिकमको संचालकमा पाण्डे नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकमको संचालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त भएका छन्। अर्थ मन्त्रालयले साउन १० गते मन्त्री स्तरीय निर्णय गर्दै पाण्डेलाई टेलिकमको संचालक नियुक्त गरेको हो । उनले साउन २२ गते पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसकेका छन् । यस अघिका संचालक उत्तर कुमार खत्रीको ठाउँमा पाण्डे नियुक्त भएका हुन् ।

1691479243535

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS