Connect IPS
IME Life

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्टले हकप्रद बिक्री गर्ने, बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले भदौ ७ गतेदेखि शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीको साउन ५ गते सम्पन्न प्रथम विशेष साधारण सभाले उक्त हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले असोज १० गतेसम्म हकप्रद शेयर विक्रीमै रहने जनाएको छ । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले साउन ३० गते एक दिन बुक क्लोज गर्ने छ । थप जानकारीका लागि कम्पनीको रजिष्टर्ड कार्यालय झम्सिखेल, ललितपुरमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS