Connect IPS
IME Life

प्रोपर्टी विजार्ड र आइएमई पेवीच भुक्तानी सहजताका लागि सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त शेयर दलाल नं ६७ प्रोपर्टी विजार्ड र आईएमई पे बीच ग्राहकरुलाई भुक्तानी सहजीकरणका लागि सहयोग आदान प्रदान गर्ने सम्झोता भएको छ ।

साउन २२ गते दुबै कम्पनीवीच भएको सम्झौता पत्रमा प्रोपर्टी विजार्ड लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद वाग्ले र आईएमई डिजिटल सोलुसन्स लिमिटेडका प्रमुख कार्यकारी प्रविन रेग्मीले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

सम्झौता अनुसार प्रोपर्टी विजार्डमार्फत सेयर कारोबार गर्ने ग्राहकरुलाई आईएमई पे वालेटले भुक्तानी आदान प्रदान गर्न वेवसाईट वा मोवाईल एप्लिकेशनको सुरक्षित भुक्तानी सेवा उपलब्ग गराउने छ ।

आईएमई पेले उपलब्ध गराउने सुविधाले शेयर दलाल र ग्राहकहरु दुबैलाई सहज हुने अपेक्षा गरिएको छ ।

प्रोपर्टी विजार्ड हालै धितोपत्र बोर्डबाट स्वीकृति पाई नेप्सेबाट सदस्यता लिएकोे नयाँ दलाल कम्पनीहरु मध्येको एक हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS