काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव २१ अंकले घटेर २,०४८ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज ११६ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले ९ दशमलव ९९ प्रशिततका दरले कमाएका छन् । गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले ८ दशमलव १६ प्रशिततका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै छ्याङदी हाइड्रोपावर कम्पनीक ालगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ४६ प्रतिशतका दरले गुमाएका हुन् । पिपुल्स पावर कम्पनीका लगानीकर्ताले ४ प्रशिततका दरले गुमाएका छन् ।