Connect IPS
IME Life

नेप्सेमा गिरावट कायमै, आइएमई लाइफको सर्वाधिक कारोबार हुँदा कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो ३८ अंकले घटेको बजारमा आज भने सामान्य गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव २१ अंकले घटेर २,०४८ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज ११६ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २६७ कम्पनीको ६६ लाख ४७ हजार १४३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको ४३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ६१५ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज नेपाल रिपब्लिक मिडियाको ८ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ७ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले ९ दशमलव ९९ प्रशिततका दरले कमाएका छन् । गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले ८ दशमलव १६ प्रशिततका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै छ्याङदी हाइड्रोपावर कम्पनीक ालगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ४६ प्रतिशतका दरले गुमाएका हुन् । पिपुल्स पावर कम्पनीका लगानीकर्ताले ४ प्रशिततका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS