IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ९ दशमलव २५ अंकले घटेर २,०८६ को विन्दुमा कायम भएको छ र आज ११७ कम्पनकिो शेयर मुल्य बढेको छ भने ८१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६९ कम्पनीको ९३ लाख ६१ हजार ७८६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, सानिमा बैंकको ८ करोड ९० लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ । प्रोग्रेशिभ फाइनान्स कम्पनीको ६ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS