Connect IPS
IME Life

डिम्याट खाता नवीकरण गर्न सिडिएससीको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिडीएससी एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्तालाई डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ । सिडीएससीले डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन लगानीकर्ताहरुलाई आग्रह गरेको हो ।

लगानीकर्ताले आफ्नो डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगाबै आफ्नो निक्षेप सदस्यलाई बुझाउनु पर्ने व्यवस्था रहेको छ । सोहि व्यवस्था अनुसार शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्न सक्ने सिडिएससीले जनाएको छ ।

Prabhu
Crest

खाता रोक्का भएका कारणले इडिआईएस हुन नसकी क्लोज आउटमा पर्न सक्ने भएकोले डिम्याट खाता नवीकरण गर्न सिडिएससीले आग्रह गरेको हो ।

डिम्याट खाता पनि लगानीकर्ताहरुले मेरो शेयर मार्फत नै नवीकरण गर्न सकिने भएपनि मेरो शेयर मात्रै नवीकरण गर्ने गरेको पाइएको सिडिएससी जनाएको छ । डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताहरुको मेरो शेयर समेत २०८० भदौ १५ गतेदेखि रोक्का राख्ने समेत सिडिएससीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS