IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक २८ दशमलव ५९ अंकले बढेर २,०७७ दशमलव ५८ को विन्दुमा कायम भएको छ । आज १७ कम्पनकिो मात्रै शेयर मुल्य बढेको छ भने १९६ कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज १ अर्ब ९२ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशनको लागि हिजो बुक क्लोज मिति तय गरेको हो । आज कम्पनीको ८ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, शिवम् सिमेन्टको ७ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ६ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको ५ करोड १८ लाख रुपैयाँमाथिको शेयर कारोबर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS