IME Life New

भारतबाट घटेर आयो ग्याँसको मुल्य, पेट्रोल र डिजेलको भने बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय आयल निगम (आइओसी)ले पेट्रोल तथा डिजेलको मूल्य बढाएर नयाँ सूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको हो ।

यसैगरी प्रतिलिटर मट्टीतेलमा साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँले बढेर आएको छ। भारतीय आयल निगमले हरेक १५ दिनमा नयाँ मूल्य सुची पठाउने गर्दछ । नयाँ मूल्य सूची अनुसार ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिब १ सय रुपैयाँ घटेर आएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

38%
amazed

अचम्मित

13%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS