Connect IPS
IME Life

शेयर बजारमा २६ अंकको गिरावट हुँदा २ अर्ब ५० करोडमाथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा लगातार गिरावट आएको छ । गत विहीबार २९ अंकले घटेको शेयर बजार आज पनि २६ अंकले घटेर २,१०० को विन्दुमा कायम भएको छ । आज १८ कम्पनीको शेयर मुल्य बढेको छ भने १८९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५० करोड २८ लाखमाथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ११ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

एभरेष्ट बैंकको १० करोड २० लाख रुपैयाँले शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले ३ दशमलव ५६ प्रतितशका दरले कमाएका छन् । सुपर माइृ हाइड्रोपावरका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ७८ प्रशिततका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS