Connect IPS
IME Life

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । नेप्सेले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद शेयरपछि २०३ रूपैयाँ ३३ पैसा मूल्य कायम गरेको छ । कम्पनीको आज अन्तिम कारोबार मूल्य २५५ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, मल्टिपर्पज फाइनान्सको ३५ प्रतिशत हकप्रदपछि शेयर मुल्य समायोजन गरेको हो । कम्पनकिो समायोजनपछि ३१८ रुपैयाँ ३७ पैसा कायम भएको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबर मूल्य ३९४ रुपैयाँ ८० पैसाको आधारमा मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS