IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव ७१ अंकले घटेर २,१२६ दशमलव ४८ को विन्दुमा कायम भएको छ । आज १६ कम्पनकिो शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै एनआइसी एशिया फ्लेक्सी क्याप फण्डका इकाईधनीले कमाएका छन् । आज यस फण्डका इकाईधनीले ७ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानकिर्ताले ५ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । इमर्जीङ नेपालका लगानीकर्ताले ५ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ६८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS