IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव ७१ अंकले घटेर २,१२६ दशमलव ४८ को विन्दुमा कायम भएको छ । आज १६ कम्पनकिो शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २ अर्ब ४२ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज हिमालयन लाइफको ८ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रोगैशिभ फाइनान्सको ६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको ६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS