IME Life New

नेप्से ८ अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ८ दशमलव ११ अंकले घटेर २,१५६ दशमलव २० को विन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मुल्य बढेको छ भने १४१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २ अर्ब ४३ करोड २५ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको १५ करोड १२ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ८ करोडमाथि शेयर कारोबार भएको छ । हिमालयन लाइफको ६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मुल्य ४८७ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS