IME Life New

आज बढ्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको तेस्रो दिन सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । आज मंगलबार छापावला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य अघिल्लो दिन अर्थात हिजो एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । हिजो चाँदी १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS