Connect IPS
IME Life

आज यस्तो छ विदेशी विनिमयदर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन ९ गते मंगलबारका लागि भारतीय १ सय रुपैयाँको खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ६१ पैसा र बिक्रीदर १३१ रूपैयाँ २१ पैसा कायम भएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ८६ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५३ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ १२ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५१ पैसा कायम रहेको छ ।

Prabhu
Crest

त्यसैगरी कतारी रियाल एकको खरिददर ३५ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ०२ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३३ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३३ रूपैयाँ ९९ पैसा कायम गरेको छ ।

forex 25-07-2023

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS